कृष्णमणि बराल
स्वर्ग छ भने नेपालमै छ । त्याे पनि पाेखरामा । यस्तै लाग्छ अग्ला अन्नपूर्ण, माछापुच्छ्रे हिमालकाे काखमा रहेकाे पाेखरा नियाल्दा । यहँाबाटै देखिन्छन ८ हजार भन्दा अग्ला तीन सुन्दर हिमाल । धाैलागिरी, मनास्लु र अन्नपूर्ण पहिलाे हिमाल । पाेखरा महानगरपालिका ९ तालकाे शहर पनि हाे । फेवाताल, बेगनास, रुपा लगायतका ताल र तालमा अग्ला सुन्दर हिमाल पाैडी खेल्ने पुगेकाे दृश्य निकै सुन्दर देखिन्छ । यहाँ ताल संगैको हिमाल भन्दा फरक तस्बिर देखाउँदै छु । तस्बिरमा हाम्रो सुन्दर पाेखरा ।
हिमाल मुनी हाम्रो स्कूल : पाेखराकाे निर्मल पोखरी स्थित जनजागृति आधारभूत विद्यालयमा शुक्रबार भएको पढाई शिविरमा घाम तापेर पढ्दै बिद्यार्थी ।। तस्बिर : कृष्णमणि बराल
Leave A Comment