Posted on

मिचाहा वनमारा झारकाे फूलको सुन्दरता
कृष्णमणि बराल
वनमारा झार रैथाने होइन् । अन्यत्रबाट नेपाल प्रवेश गरेका रैथाने प्रजातिका वनस्पतिहरुलाई मिचेर आफू स्थापित हुने झार हो ।
मिचाहा वनस्पति मात्रै होइन । जीवहरु पनि हाम्रौ घर वरपर देखिन्छन् । शंकेकिरा मिचाहा जीव हो । मकै बालीलाई ध्वस्त पार्ने फौजी कीरा पनि मिचाहा शत्रु जीव हो यहाँ मिचाहा जीव होइन वनस्पतिमा पनि वनमारा झार बारेमा केही लेख्र्दै छु ।

अधिकांश मिचाहा झारहरु दक्षिण अमेरिका, मध्य अमेरिकाको मेक्सिकोबाट आएको विज्ञहरु बताउँछन् । त्यस्ता बिरुवा त्यहाँकालागि रैथाने भएपनि हाम्रालागि मिचाहा हुन् । पोखराका वनमा मात्र होइन गाउँ, सहरका बारीमा पनि मिचाहा वनमारा झार देखिन थालेको धेरै भयो । मिचाहा प्रजातिका झारले यहाँका रैथाने काटेको ठाउँमा निचरेर लगाउँदा सन्चो हुने गन्दे झार, दुबो, घोडताप्रे लगायतका महत्वपूर्ण जडिबुटीका रुपमा प्रयोग हुने झार हराउँदै गएका छन् ।

अाज बिहान मनिङवाकमा जाँदा माेबाइलले खिचेका वनमारा झारका तस्बिर ।

मिचाहाको सुन्दरता तस्बिरमा ।
मोबाइल तस्बिहरु ः कृष्णमणि बराल

मिचाहाको सुन्दरता तस्बिरमा ।
मोबाइल तस्बिहरु ः कृष्णमणि बराल

Leave a Reply

Your email address will not be published. Required fields are marked *