Posted on

हार्दिक बधाई

डा अर्चना पौडेल

नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले विशेषज्ञ दर्ता प्रमाणपत्रको लागि लिएको विशेषज्ञ चिकित्सक दर्ता परिक्षामा उतिर्ण भई  रजिस्टर्ड डाक्टर हुन सफल हाम्री प्रिय नातीनी, भान्जी अर्चना पौडेललाई हार्दिक बधाई । चिकित्सा शिक्षामा अझै धेरै सफलता मिल्दै जाओस हार्दिक शुभकामना ।

हजुरआमा
विद्यादेवि बराल
नारायणी बराल

मामा माइजु
सुन्दरमणि बराल शोभा अधिकारी बराल
कृष्णमणि बराल यशोदा बास्तोला बराल
हरिमणि बराल सुनिता पौडेल बराल
विष्णुमणि बराल सविता पौडेल बराल

सम्पूर्ण बराल परिवार
पाेखरा ७ नुवारथाेक

Leave a Reply

Your email address will not be published. Required fields are marked *