Posted on

किसानका दु:ख : पाेखरा महानगरपालिकामा कृषिमा अाधुनिकीकरण गरि मसिनबाट छिटाे छरिताे खेती गर्नु पर्नेमा किसानकाे दु:ख पुरानै छ । यसरी पाेखराकाे हेमजाका किसान अालु लगाउन कुलेसाे (लाइन ) बनाउँदै छन् । पाेखराकाे हेमजा अालु खेतिकालागी पकेट क्षेत्र मानिन्छ । पकेट क्षेत्रमै किसानका दु:ख यस्ताे छ ।

तस्बिर : कृष्णमणि बराल

Leave a Reply

Your email address will not be published. Required fields are marked *