Posted on

कोभिड–१९ कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन लगाए संगै ६ महिना पछि हवाई उडान सुरु भएको थियो । सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान सुचारु गर्ने निणय गरे संगै आन्तरिक उडान पनि सुचारु भएको पहिलो दिन पोखरा विमानस्थलमा कोरोना संक्रमणको जोखिम नियन्त्रण गर्न गरिएको स्वास्थ्य सुरक्षा सर्तकता तस्बिरमा ।

तस्बिर ः कृष्णमणि बराल

Leave a Reply

Your email address will not be published. Required fields are marked *