पाेखराका सागुरा गल्लीहरुमा २० वर्ष अघि कात्तिक, मङ्सिर र पुसमा लालुपाते फुलेर राताम्यै हुने गर्थ्याे । यहँाका पाखाहरुमा पनि उस्तै गरि हिमाललाई पुष्ठभूमीमा पारेर राताम्य फूल फुल्दा निकै सुन्दर देखिन्थ्याे । पाेखराकाे शहरी करण हुँदै जाँदा यहँाका सागुरा गल्लीहरु चाक्ला हुँदै गए । गल्लीका पुराना लालुपातेका बारहरु फालियाे । यसरी पाेखराकाे पुरानाे लालुपातेकाे सुन्दरता हराउँदै गए । हिजाे अाज भने गमलामा लालुपाते फुलाउन थालिएकाे छ । तस्बिरमा लालुपाते फूल ।
पाेखराबाट देखिएकाे सुन्दर लालुपाते फूल र पृष्ठभूमीमा माछापुच्छ्रे र अन्नपूर्ण हिमाल ।
तस्बिर : कृष्णमणि बराल
Leave A Comment