वातावरण पत्रकारिता पुरस्कार २०२२ (२०७९) र साथै समूहको सदस्यता समेत प्रदान गर्नु हुने नेपाल वातावरण पत्रकार समूहलाई हार्दिक धन्यवाद । साथै वातावरण पुरस्कार घोषण गर्दा र पुरस्कार प्राप्त पछि बधाई एवं शुभेच्छा प्रकट गर्नु हुने सबैमा हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्दछु ।
कृष्ण मणि बराल
पोखरा