Posted on

पाेखरामा फाट्फुट् रुपमा सलह किरा देखिएका छन् । लामाे उडानमा रहेका सलह किराका हुल मध्य केही किरा मात्र पाेखरामा झरकाे हुन सक्ने जानकार बताउँछन् । पाेखरामा खेतीलाइ असर नै गर्ने गरि सलह किरा नअाएकाे पाेखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । पाेखरामा देखिएका सलह किरा (फाेटा फिचर) । तस्बिहरु : कृष्णमणि बराल

Leave a Reply

Your email address will not be published. Required fields are marked *