बिछोडको बेलैमा ः लकडाउनकाे ७० अाै दिन सम्म संगै रहेका साथी बुधवार ७१ अाै दिनमा आप्नो देश फ्रान्स जान पोखराबाट काठमाण्डौ यात्रा गर्नु अघि बिधाइ गर्दा भावुक भएका पर्यटक । पोखरा सुरक्षित ठानेर बस्ने र बिभिन्न कारणले आप्नो देश फर्कन नपाएका बिभिन्न देशका ३ सय बढी पर्यटक अझै पनि पोखरामा रहेकाे पर्यटक प्रहरी कार्यालय पाेखराले बताएकाे छ ।
तस्बिरहरु ः कृष्णमणि बराल
Leave A Comment