Posted on

३० वैशाख २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिका वडा नं ७ को सदस्यमा जनताको विश्वास जित्न सफल भएर निर्वाचित भएकोमा छोरा, भाइ बिष्णुमणि बराललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।
आमा
विद्यादेवी बराल
नारायणी बराल
दाजु भाउजुहरु
सुन्दरमणि बराल ÷ शोभा अधिकारी बराल
कृष्णमणि बराल ÷ यशोदा बास्तोला बराल
हरिमणि बराल ÷सुनिता पौडेल बराल

सम्पूर्ण बराल परिवार
पोखरा ७ नुवारथोक

Leave a Reply

Your email address will not be published. Required fields are marked *