First President of Nepal Dr Yadav Observes Vulture Photo Exhibitions
सन् २००९ सेप्टेम्बर १५ देखि १८ तारिख सम्म पोखराको होटल पोखरा ग्रयाण्डमा भएको सामुदायिक वनहरुकाे अन्तराष्ट्रिय कार्यशालामा कृष्णमणि बरालकाे एकल गिद्ध फोटो प्रर्दशनीको अवलोकन गर्दै र गिद्धको अवस्थाकाे बारेमा जिज्ञासा राख्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा रामवरण यादव । The first president of Nepal Dr Ram Baran Yadav observes vulture photo exhibition display by Journalist Krishna Mani Baral on 15 September 2009 Pokhara in Community Forestry International Workshop. तस्बिर ः दुर्गा पौडेल
Leave A Comment