कृष्णमणि बराल द्वारा खिचियका तस्बिरहरु

पोखरा १ सिम्पानी स्थित सेती नदी र अन्नपूर्ण हिमश्रृखला । तस्बिर : कृष्णमणि बराल

पोखराको हेमजा स्थित खेतमा हरियाली धान र अन्नपूर्ण हिमश्रृखला ।
तस्बिर : कृष्णमणि बराल
क्यानडाको पहिलो राष्ट्रिय निकुञ्ज वान्फ क्षेत्रको सडक र रक्की माउण्टेन ।
तस्बिर :कृष्णमणि बराल
पोखराको सराङकोटमा हिमालको दर्शन गरेर रमाउँदै पर्यटक ।
तस्बिर : कृष्णमणि बराल
पोखराको बिरौटा फाँटमा धान थन्क्याउँदै किसान । जेठोबुढा धान झुल्ने यस फाँट अहिले भने कंक्रिट जंगलमा परिणत भएको छ ।
तस्बिर : कृष्णमणि बराल