सबै प्राणीमा उत्तिकै प्रेम हुन्छ । मानिस चेतनशील प्राणी भएकोले प्रेम अभिव्यक्क्त गर्न सक्छ । अन्य प्राणीले हामीले नदेख्ने, नबुझने गरि माया प्रेम गरिरहेका हुन्छन् । हामीहरुले उनिहरुको प्रेम, माया र सद्भाव बुझन नै नचाहेर हाेला सायद उनिहरुबिचको प्रेम भावना बुझेका हुँदैनौं । यस्तै जनावर बिचकाे प्रेमील दृृश्यकाे तपाइँहरु माझ पस्कदै छु । २०६९ वैशाखमा पोखराको चाउँथेमा जे देखियो त्यो निकै भावुक बनाउने दृश्य थियो ।
सधै र जहाकही सजिलै देख्न नसकिने एउटा गाईको क्रियाकलापले प्रेम सबै प्राणीमा उत्तिकै हुन्छ भन्ने बुझन बाध्य पार्छ ।अहिले यो चाउँथे फाँट कंक्रिट जंगलमा परिणत भइसकेको छ । हेर्नुहोस गाईकाे माया फोटो कथा ।
Pokharavulture2021-01-27T17:02:49+00:00